राहुल महरालाई थुनामा पठाउन आदेश खबर एक्सप्रेस २०८०-०६-२६ ०७:२६ मा प्रकाशित Total Shares: 120 काठमाडौं-भेपमा सुन तस्करी प्रकरणमा राहुल महरालाई थुनामा पठाउन अदालतले आदेश दिएको छ।जिल्ला अदालत काठमाडौंका न्यायाधीश दण्डपाणि शर्माको इजलासले महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।राहुलसँगै मुद्दा चलाइएका लोकेन्द्र पौडेलसँग भने ५ लाख रुपैयाँ धरौटी माग गरिएको छ ।
फेसबुक पेज Like गर्नुहोस