काठमाडौं - नयाँ नेतृत्व चयनका लागि नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत मतदान जारी रहेको छ ।

नेतृत्व चयनका लागि अहिलेसम्म ७ सय २० मत खसेको छ । बिहान करिब साढे ९ बजेबाट मतदान सुरु भएको थियो । सात घण्टामा ७ सय २० मत खसेको हो ।