काठमाडौं - लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् ।
आज बिहान मुख्यमन्त्री निवासमा बसेको नेकपा एमाले संसदीय दलको बैठकले नयाँ परिस्थितिमा अविश्वास प्रस्ताव सामना गर्ने या राजीनामा दिने भन्नेबारे निर्णय गर्ने अधिकार संसदीय दलका नेता तथा मुख्यमन्त्री शंकर पोखरेललाई दिएको थियाे ।

.gif)



