नेकपाको नवौं महाधिवेशन सम्पन्न, महासचिवमा विप्लव चयन
खबर एक्सप्रेस
२०७९-०७-०२ ०९:१८ मा प्रकाशित
Total Shares: 238
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी नेकपाको महासचिवमा नेत्र विक्रम चन्द ‘विप्लव’ पुन: चयन भएका छन्।
कपिलवस्तुमा भएको नेकपाको नवौं महाधिवेशनबाट पुनः महासचिवमा चयन भएका हुन्।
महाधिवेशनबाट ८१ जनाको केन्द्रीय समिति, ४५ सदस्यीय वैकल्पिक केन्द्रीय समिति र १३२ सदस्यीय केन्द्रीय प्रतिनिधि समितिमा निर्वाचित भएका छन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस