काठमाडौं - प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आह्वान गरेकोमन्त्रिपरिषद् बैठक सुरु भएको छ ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेर अघिदेखि सुरु भएको हो ।

बैठकमा समसामयिक विषय तथा सरकारका नियमित कामकारबाहीबारे छलफल भइरहेको बताइएको छ।