नेपालमा थप २ हजार ६०७ जनामा कोरोना पुष्टि, २ हजार १४१ संक्रमणमुक्त
खबर एक्सप्रेस२०७८-०३-०३ ०४:५३ मा प्रकाशित Total Shares: 293
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप २६०७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । बिहिबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो ।
यस्तै, आज थप २१४१ जना कोरोना संक्रमण मुक्त भएका छन् । आज संक्रमणबाट थप ३९ जनाको मृत्यु भएको छ ।
फेसबुक पेज Like गर्नुहोस