पुसभित्र महाधिवेशन गर्नैपर्छ : विश्वप्रकाश शर्मा
खबर एक्सप्रेस
२०८२-०७-२४ ०१:१५ मा प्रकाशित
Total Shares: 110
काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी अब पुसभित्र नै महाधिवेशन गर्नैपर्ने बाध्यतामा रहेको बताएका छन् ।
आइतबार सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै उनले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गरेका कारण पार्टी विधानले त्यसलाई ९० दिनभित्र पूरा गर्न निर्देशन दिएको स्मरण गराए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस