अध्यक्ष प्रचण्डद्वारा प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना
खबर एक्सप्रेस
२०७६-११-२० ११:०० मा प्रकाशित
Total Shares: 351
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन ।
अध्यक्ष दाहालले प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणको सफलताको पनि कामना गरेका छन । प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि सोमबार शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका थिए । उनको बुधबार दोश्रो पटक मिर्गौला प्रत्यारोपण गरिँदै छ ।
फेसबुक पेज Like गर्नुहोस