यूइएफए नेसन्स लिग: पोर्चुगल हारबाट जोगियाे
खबर एक्सप्रेस
२०७९-०२-२० ०८:२४ मा प्रकाशित
Total Shares: 583
काठमाडौं - यूइएफए नेसन्स लिग ए ग्रुप २ को खेलमा स्पेन र पोर्चुगलले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
बिहीबार राति एक गोलले पछि परेको स्थितिमा पोर्चुगलले स्पेनसँग अंक खोसेको हो ।
स्पेनको भएको खेलमा घरेलु टोलीका लागी सुरुवाति २५औं मिनेटमा अल्भारो मोराटाले अग्रता बनाए । ८२औं मिनेटमा रिकार्डाे होर्टाले गोल गर्दै पोर्चुगललाई हारबाट जोगाए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस