काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ३५४ जना, भक्तपुरमा ७९ जना र ललितपुरमा ६६ जना कोरोना संक्रमित भेटिएका छन् ।
आज देशभर थप २८२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


.gif)


