काठमाडौ - सरकारले गरिबी निबारण कोष खारेज गरेको छ । 

अर्थमन्त्री बिष्णु पौडेलले आर्थिक बर्ष २०७८/७९को आयब्ययको बिवरण पेश गर्दे कोष खारेज गर्ने निर्णय जानकारी गराएका हुन् ।