पाँच वर्षमा कांग्रेसले विकासको उदाहरण देखाउँछ : सभापति थापा
खबर एक्सप्रेस
२०८२-१०-२६ १०:२३ मा प्रकाशित
Total Shares: 22
काठमाडौं - नेपाली कांग्रेसका सभापति गगन थापाले अबको पाँच वर्षलाई नेपालमा पूर्वाधार विकासको ‘निर्णायक समय’ बनाउनुपर्ने बताएका छन् ।
सोमबार बिहान फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै थापाले यस्तो बताएका हुन् । उनले पूर्वाधार निर्माणमा पुरानै शैलीले काम नगर्ने भन्दै अर्थतन्त्रको नयाँ मोडल प्रयोग गरेर परिणाममुखी विकास गर्नुपर्नेमा जोड दिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस