काठमाडौंं - महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ र उनकी धर्मपत्नी दुवैमा पुनः दोस्रोपटक बुधबार कोरोना सङ्क्रमण पुष्टिसहित नतिजा आएको छ । उनीहरु हाल दुवैले ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचार गराइरहेको श्रेष्ठले जानकारी गराए । रासस
महालक्ष्मीका मेयर दम्पत्तिलाई पनि कोरोना संक्रमण
खबर एक्सप्रेस
आश्विन ९, २०७७
३६४


.gif)

