संसदमा प्रधानमन्त्रीको राजीनामा माग
खबर एक्सप्रेस
२०७७-१२-२३ ०३:३३ मा प्रकाशित
Total Shares: 251
काठमाडौं - नेपाली कांग्रेसका सांसद भीमसेन दास प्रधानले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । संसद्लाई विजनेसबिहीन बनाएको, संसद् विघटन गरेर अराजनीतिक र असंवैधानिक काम गरेको भन्दै प्रधानमन्त्री ओलीको राजीनामा मागेका हुन्।
संसद् बैठकको शून्य समयमा बोल्दै उनले प्रधानमन्त्रीले संसद्लाई सम्बोधन पनि नगरेको र संसद्मा उठेका सवालहरूको जवाफ संसद्मै दिनुपर्ने पनि बताए।
फेसबुक पेज Like गर्नुहोस