जनमतकी मन्त्री अनिता देवीले लिइन सपथ खबर एक्सप्रेस २०८०-०४-२९ ११:०५ मा प्रकाशित Total Shares: 113 काठमाडौ- जनमत पार्टीकी सांसद अनिता देवी साहले मन्त्री पदको शपथग्रहण गरेकी छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा शपथ ग्रहण गराएका हुन् ।
फेसबुक पेज Like गर्नुहोस