ज्योति विकास बैंकद्वारा ‘ज्योति रिकरिङ’ खाता सञ्चालन
खबर एक्सप्रेस
२०७९-०३-२० १०:५४ मा प्रकाशित
Total Shares: 229
काठमाडौं - ज्योति विकास बैंकले ‘ज्योति रिकरिङ’ खाता सञ्चालनमा ल्याएको छ ।
ग्राहकलाई लाभ प्रदान गराउने उद्देश्यले उक्त खाता सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ । उक्त खातामा ग्राहकले १ वर्षदेखि १० वर्षसम्मका लागि मासिक रकम जम्मा गर्न सक्नेछन् ।
व्यक्तिगत ग्राहकलाई लक्षित गरी ल्याइएको सो खातामा मासिक कम्तीमा ५०० रुपैयाँ जम्मा सकिनेछ ।
फेसबुक पेज Like गर्नुहोस