पछिल्लो २४ घण्टामा ४०९ जना कोरोना संक्रमणमुक्त
खबर एक्सप्रेस
२०७८-१२-०५ ०४:४१ मा प्रकाशित
Total Shares: 248
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ४ हजार ५४३ जनामा परीक्षण गर्दा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै, आज कोरोना संक्रमणबाट थप कुनै पनि व्यक्तिको मृत्यु भएको खबर छैन भने ४०९ जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकमा सक्रिय संक्रमितको संख्या ३ हजार ५९५ रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस