प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक खबर एक्सप्रेस २०८१-१२-१७ ०९:५६ मा प्रकाशित Total Shares: 136 काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक डाकेका छन् ।आज साँझ ५ बजे मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको हो ।बैठकमा सरकारका नियमित काम कारबाहीबारे छलफल हुने बताइएको छ।
फेसबुक पेज Like गर्नुहोस