एमालेले राष्ट्रियसभाका १९ पदमै उम्मेदवारी दिने खबर एक्सप्रेस २०८०-०९-२० ०५:५१ मा प्रकाशित Total Shares: 75 काठमाडौं-नेकपा एमालेले राष्ट्रियसभाको १९ वटै सीटमा उम्मेदवारी दिने भएकाे छ ।शुक्रबार बसेको सो पार्टीको केन्द्रीय सचिवालय बैठकले १९ वटै पदमा उम्मेदवारी दर्ता गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।बैठकमा सिफारिस भएर आएका उम्मेदवारहरुबारे क्लस्टरअनुसार छलफल गरेको उनले बताए ।
फेसबुक पेज Like गर्नुहोस