जंगीअड्डा पुगेर प्रधानसेनापति भेटे भारतीय विदेशसचिव मिश्रीले
खबर एक्सप्रेस२०८२-०५-०२ ०१:०१ मा प्रकाशित Total Shares: 111
काठमाडौं - नेपाली सेनाका प्रधानसेनापति र भारतीय विदेशसचिव विक्रम मिश्रीबिच भेटवार्ता भएको छ।
आज मिश्रीले जंगीअड्डा पुगेर प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गरेका हुन् । भेटका क्रममा दुईपक्षीय पारस्परिक हितका बारेमा कुराकानी भएको जंगीअड्डा स्रोतले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस