खबर एक्सप्रेस२०८०-०१-१६ ११:३७ मा प्रकाशित Total Shares: 98
काठमाडौं-वर्षापछि टियु क्रिकेट मैदानमा जारी नेपाल र कुबेतको खेल रोकिएको छ ।
२३.२ ओभरको खेल चलिरहँदा बर्षा भएपछि अम्पायरले खेल रोकेका हुन् । नेपालले अहिलेसम्म ३ विकेट गुमाएर १४१ रन बनाएको छ । क्रिजमा कप्तान रोहित पौडेल र कुशल मल्ल छन् ।
फेसबुक पेज Like गर्नुहोस