खबर एक्सप्रेस२०७९-०६-२२ १२:४५ मा प्रकाशित Total Shares: 139
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारी त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना भएकी छन् ।
स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति भण्डारीलाई अस्पताल भर्ना गरिएको उनका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । भण्डारीलाई रुघा खोकी र ज्वरो आएको छ ।
फेसबुक पेज Like गर्नुहोस