सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता जारी
खबर एक्सप्रेस
२०८०-०६-०५ ०४:१० मा प्रकाशित
Total Shares: 102
काठमाडौं-सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता भइरहेको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा वार्ता भइरहेको हो ।
बिहीबारको वार्ता निष्कर्षविहीन भएपछि शुक्रबार पुनः वार्ता भएको हो । गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।
सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकप्रति विरोध जनाउँदै देशभरका शिक्षक काठमाडौं आएर प्रदर्शनमा उत्रिएका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस