आयोगलाई झलनाथको आग्रह: दिल्लीबाटै सनाखत गर्ने व्यवस्था मिलाइदिनू
खबर एक्सप्रेस
२०७८-०५-०८ ०३:०१ मा प्रकाशित
Total Shares: 283
काठमाडौं - प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफूलाई दिल्लीबाटै सनाखत गराइदिने व्यवस्था मिलाइदिन निर्वाचन आयोगलाई पत्र पठाएका छन् ।
दिल्लीमा उपचाररत नेता खनालले आफू एमालेमा नरहेको र एकीकृत समाजवादीमा रहेकोले सनाखत गर्ने व्यवस्था मिलाइदिन पत्र पठाएको आयोगले जनाएको छ ।
आयोगले दल दर्ताका लागि बुधबार केन्द्रीय सदस्य र सांसदहरुको सनाखत गर्दै छ ।

.gif)


फेसबुक पेज Like गर्नुहोस