प्रधानमन्त्री ओलीलाई डिस्चार्ज गर्ने तयारी
खबर एक्सप्रेस
२०७६-११-३० ०५:०१ मा प्रकाशित
Total Shares: 408
काठमाडौैं - दोस्रो पटक मृर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज डिस्चार्ज गरिने भएको छ ।
प्रधानमन्त्री ओलीलाई पूर्ण स्वास्थ्य लाभपछि डिस्चार्ज गर्न लागिएको अस्पतालका कार्यकारी निर्देशक प्रा। डा। प्रेमकृष्ण खड्गाले जानकारी दिएका छन् ।
यद्यपि उनलाई आराम गर्न र रुघाखोकी तथा संक्रमण भएका व्यक्तिहरुबाट टाढा रहन सल्लाह दिइएको चिकित्सकहरुले बताएका छन् । उनलाई नाताले भान्जी पर्ने समीक्षा संर्गौलाले मृर्गौला दान दिएकी थिइन् ।
फेसबुक पेज Like गर्नुहोस