काठमाडौं,चितवन-व्यावसायी शंकर कँडेलको आत्महत्या प्रकरणमा प्रदीप रुगटालाई पक्राउ नगरेको भन्दै चितवन बन्द गरिएको छ । शंकर कँडेल न्यायिक संघर्ष समितिले बन्द आह्वान गरेको हो ।

चितवन बन्दको प्रभाव यातायात क्षेत्रमा परेको छ । 

बन्दका कारण लामो तथा छोटो दुरीका सवारीसाधन चल्न सकेका छैनन् । 

बन्दकर्ताले चितवनका विभिन्न स्थानमा गाडी चलाउन रोकेका छन् ।