काठमाडौं - साताको दोस्रो दिन सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा ७० हजार ४०० मा कारोबार भएको छ ।
यस्तै, तेजावी सुन ७० हजार १०० मा कारोबार भएको छ । सोमबार चाँदी तोलामा ८५० मा कारोबार भएको महासंघले जनाएको छ ।

.gif)



