काठमाडौं - मंसिर ४ गेत हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि बनाएको कार्यदलको दोस्रो बैठक बस्दैछ ।
गठबन्धका दलहरुबीच आज दिउँसो २ बजे बैठक बस्दैछ ।
कार्यदलले सिट बाँडफाँटको आधार तयार पार्ने र सहमति जुटाउने तयारी गरिरहेको बताइएको छ ।

.gif)



