चट्याङ लागेर एक युवकको निधन
खबर एक्सप्रेस
२०७८-१२-२० १०:२० मा प्रकाशित
Total Shares: 178
काठमाडौं,ताप्लेजुङ - गएराति परेको चट्याङ लागेरे सिरीजङ्घा गाउँपालिका–२ आम्वेगुदिनका मुकेश भट्टराईको निधन भएको छ ।
आम्वेगुदिनको लासाटोलका २३ वर्षीय भट्टराईलाई राति करिब ९ बजे वर्षासँगै परेको चट्याङले लागेको थियो । चट्याङ लागेलगत्तै उपचारका लागि नजिकैको प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा पु-याइएकामा उनलाई स्वास्थ्यकर्मीले मृत घोषित गरेका थिए ।

.gif)




फेसबुक पेज Like गर्नुहोस