डा. गोविन्द केसीले तोडे अनशन
खबर एक्सप्रेस
२०८०-०९-०२ ०७:४६ मा प्रकाशित
Total Shares: 73
काठमाडौं - चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले अनशन तोडेका छन् ।
सुदूरपश्चिम पुगेर विभिन्न माग राखेर अनशन बसेका केसीले सोमबार धनगढी उपमहानगरपालिका–७ कि रेनुका चौधरी र धनगढी–१ कि अञ्जली नेपालीको हातबाट जुस पिएर अनशन तोडेका हुन् ।
उनी यही शुक्रबारदेखि धनगढीको लक्ष्मीनारायण मन्दिर परिसरमा अनशन बसेका थिए । ७२ घण्टा पूरा भएपछि उनले अनसन तोडेका हुन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस