देउवा निवास बूढानीलकण्ठमा आगजनी र तोडफोड खबर एक्सप्रेस २०८२-०५-२४ १२:३३ मा प्रकाशित Total Shares: 17 काठमाडौं - जेनजीको आन्दोलन चर्किँदै जाँदा प्रदर्शनकारीले नेताको घरलाई निशाना बनाएका छन् ।यसै क्रममा कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवासमा तोडफोड र आगजनी गरिएको छप्रदर्शनकारीलाई रोक्न खोजेपनि प्रहरीलाई स्थिति नियन्त्रणमा लिन हम्मेहम्मे परेको छ ।
फेसबुक पेज Like गर्नुहोस