एकीकृत समाजवादीले बागमतीकाे मुख्यमन्त्री तत्काल नछाड्ने
खबर एक्सप्रेस
२०७९-०३-१८ ०४:०४ मा प्रकाशित
Total Shares: 231
काठमाडौं - सत्तारुढ गठबन्धनमा आबद्ध नेकपा एकीकृत समाजवादी पार्टीले बागमती प्रदेशको मुख्यमन्त्री तत्काल नछाड्ने भएको छ ।
एकीकृत समाजवादीको बागमती प्रदेश संसदीय दलको बैठकले प्रदेश सरकार गठबन्धनको सहमतिका आधारमा बनेकाले केन्द्रीय गठबन्धनको निर्णयविना मुख्यमन्त्री राजेन्द्र पाण्डेले राजीनामा नदिने निर्णय गरेको हो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस