झुन्डिएको अवस्थामा वृद्ध दम्पतीको शव भेटियो
खबर एक्सप्रेस
२०७९-११-२२ ०६:१० मा प्रकाशित
Total Shares: 157
काठमाडौं,ओखलढुङ्गा-ओखलढुङ्गामा एक वृद्ध दम्पतीको शव फेला परेको छ ।
जिल्लाको मोलुङ गाउँपालिका–२ लामिडाँडा निवासी ७० वर्षीय हेमप्रसाद दाहाल र उनकी श्रीमती ६९ वर्षकी बेदुका घर नजिकैका रुखमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरी प्रमुख निरीक्षक देवेन्द्र दासले जानकारी दिए। सो घट्नाबारे थप अनुसन्धान भइरहेको निरीक्षक दासको भनाइ छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस