जजिरा एयरवेजले बन्द गर्यो कुवेत-भैरहवा-कुवेत उडान खबर एक्सप्रेस २०८०-०१-२९ ०२:३० मा प्रकाशित Total Shares: 38 काठमाडौं-जजिरा एयरवेजले कुवेत–भैरहवा–कुवेत उडान बन्द गरेको छ ।जजिराले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा साताको तीन दिन गर्दै आएको उडानलाई बन्द गरेको हो । मे ८ देखि नियमित उडान गर्ने भन्दै जजिराले गत अप्रिल १९ बाट उडान बन्द गरेको थियो ।
फेसबुक पेज Like गर्नुहोस