रवीन्द्र ढाँट बने एमएफएन च्याम्पियन बन्ने पहिलो नेपाली खेलाडी
खबर एक्सप्रेस
२०८२-०४-१९ ०७:४४ मा प्रकाशित
Total Shares: 176
काठमाडौं - भारतका चोंगरेंग कोरेनलाई हराउँदै नेपालका रविन्द्र ढाँट म्याट्रिक्स फाइट नाइट (एमएफए) १७ मा बान्टमवेट च्याम्पियन बनेका छन् ।
गएराती भारतको नोएडामा भएको खेलमा कोरेनलाई तेस्रो राउन्डमा पराजित गर्दै रवीन्द्र च्याम्पियन बनेका हुन् ।
आफ्नो व्यावसायिक रेकर्ड ८-१ मा सुधार गर्दै रवीन्द्रले कोरेनको पाँच-लडाईको जितको श्रृंखलालाई भंग गरिदिए ।
रवीन्द्र उक्त उपाधी जित्ने पहिलो नेपाली फाइटर बनेका छन् । उनी बझाङका हुन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस