नेप्सेमा सूचीकरण भएसँगै विन्धवासिनी हाइड्रोपावरकाे सेयर काराेबार खुला
खबर एक्सप्रेस
२०७९-०४-१२ १०:०७ मा प्रकाशित
Total Shares: 208
काठमाडौं - विन्धवासिनी हाइड्रोपावर कम्पनीकोे आईपीओ नेप्सेमा सूचीकरण भएसँगै सेयर काराेबार खुला भएकाे छ । बुधबार यसको १ करोड कित्ता सेयर सूचीकरण भएको हो । सूचीकरण भएसँगै बिहीबारबाट यसको सेयर कारोबार खुला भएकाे छ ।
सूचीकरणसँगै नेप्सेले यसको ओपनिङ रेन्ज पनि तोकेको थियाे । जसअनुसार पहिलो कारोबार न्यूनतम १११ रुपैयाँ ३४ पैसादेखि अधिकतम ३३४ रुपैयाँ ०२ पैसाभित्र रहेर हुनेछ । बीएचडीसी संकेतमा यसको कारोबार खुला हुनेछ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस