सिंहदरबारमा आन्दोलनरत शिक्षक र सरकारबीच वार्ता सुरु
खबर एक्सप्रेस
२०८१-१२-२७ ०६:१५ मा प्रकाशित
Total Shares: 138
काठमाडौं- सिंहदरबारमा सरकार र शिक्षकहरूबीच छलफल सुरु भएको छ । शिक्षामन्त्री विद्या भट्टराईको उपस्थितिमा आन्दोलनरत नेपाल शिक्षक महासंघ र सरकारका प्रतिनिधिबीच छलफल सुरु भएको हो।सरकारको तर्फबाट भने शिक्षामन्त्री विद्या भट्टराई सहितको टोली सहभागी छ।
शिक्षा ऐन माग्दै शिक्षकहरू नौ दिनदेखि काठमाडौँको माइतीघरमा आन्दोलन गर्दै आएका छन् । यसअघि सरकारले शिक्षकहरूलाई पटक–पटक वार्तामा बोलाउँदा पनि वार्तामा गएका थिएनन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस