काठमाडाैं - सरकारले रासायनिक मलमा दिँदै आएको अनुदान रकम बढाएको छ।
आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत अर्थमन्त्री विष्णु पौडेलले अनुदान रकम १२ अर्ब विनियोजन गरेको जानकारी दिएका छन्।