काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् ।

जेनजीको आव्हानमा भएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्रीले राजीनामाको घोषणा गरेका हुन् ।

प्रधानमन्त्रीले राजीनामा दिएको उनको सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्रीको राजीनामा राष्ट्रपतिसमक्ष पुगिसकेको शीतल निवासले जनाएको छ ।

May be an image of ticket stub and text that says 'सम्माननीय राष्टरपरतिज्यू, सम्बत् ನೆಂದ9ಿ साल असार २१ गते नेपालको संविधयानको धारा ७६ (૨) बमोजिम प्रधानमत्त्ी नियुक्त भएकोमा हाल मुलुकमा उत्पन्न असमान्य परिस्थितिलाई ध्यानमा राख्दै संविधान सम्मत राजनीतिक निकासका र समस्या समाधनको थप पहलको लागि संविधानको धारा १७ (۹) क बमोजिम आजैका मितिदेखि लागु हुनेगरी प्रधानमत्त्री पदवाट राजीनामा दिएको छु 오나씨에 केपी शामा केपीमाआली ओली प्रधानमन्नी मिति: २०૬२०५/२४'