नेपाली सेनाको ट्रक दुर्घटना हुँदा ४ जना घाइते
खबर एक्सप्रेस
२०८२-०५-३१ ०३:४९ मा प्रकाशित
Total Shares: 109
हेटौंडा-मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ चुरियामाईमा मंगलबार नेपाली सेनाको ट्रक दुर्घटना भएको छ ।
दुर्घटनामा परी ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । उनीहरूलाई उपचारका लागि हेटौंडा अस्पताल पठाईएको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
प्रहरीको टोली घटनास्थलतर्फ जाँदै गरेकाले थप विववरण आउन बाँकी रहेको उनले बताए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस