सन्दीप लामिछानेको मुद्दाको पेसी न्यायाधीश दाहालको इजलासको एक नम्बरमा
खबर एक्सप्रेस
२०८०-०१-०६ १२:१९ मा प्रकाशित
Total Shares: 81
काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको रिटको पेसी काठमाडौं जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद दाहालाके एकल इजलासमा तोकिएको छ ।
इजलासको पहिलो नम्बरमै तोकिएको पेसी तोकिएको छ । नाबालिग बलात्कार गरेको आरोपमा सन्दीपविरुद्ध मुद्दा चलाइएको छ ।
गत २६ चैतमा न्यायाधीश शंकरराज बरालको इजलासले पीडितको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई झिकाउन आदेश भएको थियो।
फेसबुक पेज Like गर्नुहोस