काठमाडौं-नेपाली कांग्रेसका सभापति गगन थापाको नेतृत्वमा पार्टीको आधिकारिक केन्द्रीय समिति बैठक आज सुरु भएको छ ।

बैठक बानेश्वरस्थित अर्पण ब्याङ्क्वेटमा केहिबेर अघिबाट सुरु भएको हो ।

बैठकमा पार्टीका प्रमुख पदाधिकारी र केन्द्रीय सदस्यहरूको उपस्थिती रहेको छ ।

बैठकमा आगामी पार्टी कार्यक्रम, नीति तथा अन्य महत्वपूर्ण विषयमा छलफल हुने जनाइएको छ ।