काठमाडौं -  सरकारले स्नातकोत्तर गरेका युवालाई विकास निर्माण र शैक्षिक विकासका काममा परितालन गर्ने भएको छ ।

‘चिनौ आफ्नो मानो, बनाउन आफ्नै देश’ नारासहित स्नातकोत्तर गरेका युवालाई विकास निर्माण र शैशिक विकासको काममा मुलुकभर परिचालन गरिने राष्ट्रपति विद्यादेवि भण्डारीले घोषणा गरेकी छिन् ।

आगामी तीन वर्षभित्र सबै सामुदायिक शैक्षिक संस्थालाई पूर्वाधार सम्पन्न संस्था घोषणा गर्ने उनको भनाइ छ ।