काठमाडौं - तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको एकीकरणपछि तयार पारिएको राजनीतिक दस्तावेजबाट साम्यवाद हटाइएसँगै अहिले त्यो प्रकाशनको तयारीमा छ।
नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको सहमतिसँगै राजनीतिक दस्तावेज प्रकाशन हुन लागेको हो भने नेकपालके औपचारिक रुपमै साम्यवाद हटाउने भएको छ। नेकपाले राजनीतिक प्रतिवेदनमा समाजवादउन्मुख राज्य व्यवस्थाको कल्पना गरेको छ।
नागरिक दैनिकबाट

.gif)



