कामदारलाई वैशाखको पूरै तलब दिन निर्देशन
खबर एक्सप्रेस
२०७७-०१-२० ०७:५५ मा प्रकाशित
Total Shares: 310
काठमाडौं - औपचारिक क्षेत्रमा काम गर्ने श्रमिकले वैशाख महिनाको पनि पूरै तलब पाउने भएका छन् ।
सरकारले गरेको निर्णयअनुसार लकडाउनका कारण निकै समस्यामा परेका उद्योगले पनि चालू आर्थिक वर्षको वैशाख महिनामा श्रमिकले खाइपाई आएको तलबको न्यूनतम ५० प्रतिशत रकम तत्कालै दिनुपर्ने र बाँकी ५० प्रतिशत तलब लकडाउन खुलेर स्थिति सहज भएपछि क्रमश भुक्तानी गर्ने व्यवस गर्नुपर्ने निर्णय सरकारले गरेको छ ।
राजधानी दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस