काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवासमा आगजनी गरिएको छ। प्रदर्शनकारीले भक्तपुरको बालकोटस्थित ओली निवासमा आगजनी गरेका हुन्।
प्रधानमन्त्री ओलीको निजी निवास बालकोटमा आगजनी
खबर एक्सप्रेस
भाद्र २४, २०८२
१७५


.gif)

