थापाथलीमा फेरि फुट्यो मेलम्चीको पाइप
खबर एक्सप्रेस
२०८१-११-२० ०८:३८ मा प्रकाशित
Total Shares: 49
काठमाडौं - काठमाडौंको थापाथलीमा फेरि मेलम्ची खानेपानीको पाइप फुटेको छ ।
मंगलबार बिहान थापाथली चोक नजिकै मेलम्ची आपूर्ति सञ्जालको पाइप फुटेको हो ।
पाइप फुटेपछि सडकभरि नै पानी बगेको छ भने सडक समेत भत्किएको छ ।
यसअघि बबरमहल क्षेत्रमा मेलम्ची खानेपानीको पाइप फुट्दा सडक तथा वरपरका घरहरूमा बाढी नै आएको थियो।
फेसबुक पेज Like गर्नुहोस