काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा ४७६२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । सोमबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो ।
आज संक्रमणबाट थप ११४ जनाको मृत्यु भएको छ ।