पूर्वराजालाई बालेनले तोके ७ लाख ९३ हजार जरिवाना खबर एक्सप्रेस २०८१-१२-१५ ०४:३० मा प्रकाशित Total Shares: 113 काठमाडौं-काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार जरिबाना तोकेको छ ।महानगरले हिजो (शुक्रबार) तीनकुनेमा भएको प्रदर्शनलाई लिएर विभिन्न ८ वटा शीर्षकमा गरेर सो रकमको जरिवाना तोकेको हो ।महानगरले पूर्वराजा ज्ञानेन्द्र शाहको नाममा पत्र लेख्दै जरिवाना तोकेको छ ।
फेसबुक पेज Like गर्नुहोस