दोलखा बाट घुस लिएर काठमाडौं जादै गर्दा डिभिजन प्रमुख अख्तियारको फन्दामा
खबर एक्सप्रेस
२०७६-०४-०४ ११:०० मा प्रकाशित
Total Shares: 2276
काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले सिंचाइ कार्यलय दोलखाका प्रमुख प्रकाश अधिकारी र इन्जिनियर भोगेन्द्र शाह लाई घुस रकम सहित पक्राउ गरेको छ ।
डिभिजन प्रमुख अधिकारीको साथ बाट 13 लाख 38 हजार र इन्जिनियर शाहको साथ बाट एक लाख 29 हजार नगदसहित पक्राउ गरिएको आयोगको प्रबक्ता प्रदिपकुमार कोइरालाले जानकारी दिए ।
उनीहरु दोलखामा घुस लिएर काठमाडौं जादै गर्दा भक्तपुरको जगती बाट पक्राउ परेका हुन् ।उनिहरु माथी थप अनुसन्धान भैरहेको प्रबक्ता कोइरालाले जानकारी दिए ।
फेसबुक पेज Like गर्नुहोस